दफा २८
निरीक्षण र जाँचबुझ गरी निर्देशन दिन सक्ने
(१) वाह्य मूल्याङ्कन प्रतिवेदन र वार्षिक प्रतिवेदनको आधारमा विश्वविद्यालयको काम कारबाही वा प्रगति सन्तोषजनक नदेखिएमा नेपाल सरकारले देहाय बमोजिमको निरीक्षण तथा जाँचबुझ समिति गठन गरी विश्वविद्यालयको काम कारबाहीको निरीक्षण र जाँचबुझ गर्न गराउन सक्नेछः-
(क) विज्ञान तथा प्रविधि वा व्यवस्थापनको क्षेत्रमा उल्लेखनीय
योगदान पुच्याएका व्यक्तिहरू मध्येबाट एकजना $ बलिया (ख) विश्वस्तरीय विश्वविद्यालयको संरक्षक समितिको सदस्यको
कार्यअनुभव भएका विज्ञहरू वा अर्थशास्त्रको क्षेत्रमा
उल्लेखनीय योगदान पुच्याएका व्यक्तिहरू मध्येबाट एक _सदस्य
जना (ग)। समाजमा उल्लेखनीय योगदान पुच्याएका व्यक्तिहरू -सदस्य
मध्येबाट एकजना
(२) उपदफा (१) बमोजिमको समितिले निरीक्षण र जाँचबुझ गर्दा विश्वविद्यालयको काम कारबाही सन्तोषजनक नदेखिएको भनी सुझाव सहितको प्रतिवेदन पेश गरेमा नेपाल सरकारले प्रतिवेदनमा उल्लिखित सुझाव कार्यान्वयन गर्न संरक्षक समितिलाई आवश्यक निर्देशन दिन सक्नेछ ।
(३) उपदफा (२) बमोजिमको निर्देशन कार्यान्वयन गर्नु संरक्षक समितिको कर्तव्य हुनेछ ।